Logo

ओली–प्रचण्डसँग जोडिएको ‘मार्सी धान’ गीत बन्यो



काठमाडौं, १९ साउन । नेपाली बजारमा निकै चर्चा काउदै छ मार्सी धानले अहिले मार्शी धानको बारेमा गीत हरु बजारमा आउदै गर्दा अक्सिजन मिडिया प्रालिले पनि मार्सिधान नामक एल्बम बजारमा लिएर आएको छ तीज गीत एल्बम लाइ तरेली संगीत कुञ्जको युटुब च्यानल बाट राखिएको छ ।

हिन्दु नारीहरुको महान चाड हरितालिका तीज धेरै महत्वपूर्ण चाड हो यो नेपालमा पनि निकै उत्साहका साथ मनाउने चलन छ दिनभरि खाना पानि पनि नखाएर बिबाहित नारीहरु आफ्नो श्रीमानको आयु लामो होस र केहिपनि नहोस भन्ने कामना गर्दै ब्रत बस्ने चलन छ भने अबिबाहित नारीहरु राम्रो स्वामी पाउ भन्ने कामना गर्दै निराहार ब्रत बस्ने गर्दछन कुरा यो छ कि यो मात्र नभएर तीजमा निकै गीत संगीत गाउने प्रचलन रहेको छ चर्चित कलाकार देखि लिएर नाबकलाकर पनि तीज गीत गाउने अनि नाच्ने गर्दछन ।

नेपाली गीत संगीत निकै फराकिलो भएको कुरा यहाहरुलाई अबगतनै छ गीत संगीत एउटा समुन्द्र हो जहा जो पनि पौडिन सक्छ निकै गीत संगीत बजारमा आउछन र हामि सुन्ने पनि गर्दछौ तर सुनेका सबै गीत सबैलाई मन पर्छ भन्ने छैन ।

किन कि कस्तो अबस्थामा कस्तो गीत मन पर्ने हो भन्ने कुरा सोर्ता अनि दर्सकहरुमा भर पर्ने कुरा हो गीत संगीत सबैको साथि हो कलाकार राष्ट्रका गहना हुन् भन्ने गर्दछौ हामि र गीत संगीत बिना हामी अधुरो र अपुरो रहन्छौ ।

कामना ओली र बिरेन्द्र खडकाको स्वोर अनि बिरेन्द्र खडकाकै लय सब्द रहेको गीतलाई अक्सिजन मिडिया प्रालिले बजार ब्यबस्थापन गरेको छ मार्सी धान नामक एल्बम लाइ निकै चासोको रुपमा हेरिएको छ ।

मार्सी धान एल्बमको भिडियो निर्माणको क्रममा बिरेन्द्र ओलीको निर्देसन ,हरिस महराको छायांकन ,बाबु सेन्चुरीको कोरियोग्राफी र दिपक बिष्टको सम्पादन रहेको छ भने दृस्य निर्माण पनि अक्सिजन मिडियालेनै गरेको छ ।

मार्सी धान गीतको भिडियोमा संचिता शाहि ,बिरेन्द्र खड्का ,सफल पन्त ,निसा पुरी ,दिपक बिसी र संगीता पुन मगरको दमदार अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्