Logo

भावना र निशाको अभिनय ‘क्यामेष्ट्रि’-भिडियो सहित



काठमाडौं, १९ साउन । गायिका भावना आचार्यको स्वर रहेको गीत ‘जब माया नजिकै’ सार्वजनिक भएको छ । दिपक शर्माको शब्द संगीत रहेको उक्त गीतको भिडियोमा अर्जुन तिवारीको छायाङ्कन, सुप्रिम तिवारीको सम्पादन रहेको छ भने निर्देशन देवेन्द्र पाण्डेले गरेका हुन् ।

यो पनि पढ्नुहोस्

‘बग्ने खोला’कि गायिका आचार्य भन्छिन् ‘सेक्स गर्दा मात्रै भर्जिनिटि तोडिदैन’

गीतको भिडियोमा गायिका आचार्यसँगै निशा पुरी र दिपक ढकाल प्रस्तुत छन् । नेपाली लोक गीत संगीतसँग नजिक रहेकी गायिका आचार्यको यसअघी  गायिका आचार्यको स्वरमा रहेको बग्ने खोला बोलको गीतले निक्कै चर्चा पाएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot