Logo

माछापुच्छ्रे बैंकद्वारा एम्बुलेन्स सहयोग



चितवन, २० साउन : माछापुच्छ्रे बैंकले सामाजिक उत्तरदायित्वको लागि भोजपुर कोट सेवा समाजका स्थानीयको सक्रियतामा खरिद गरिएको एम्बुलेन्स शनिबार हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा बैंकका तर्फबाट सञ्चालकद्वय जयमुकुन्द खनाल र राममान श्रेष्ठले भोजपुर कोट सेवा समाजका अध्यक्ष राजबहादुर राई र टेम्केमैयुङ गाउँँपालिका वडा नं. ७ का वडाध्यक्ष उद्धवकुमार राईलाई एम्बुलेन्सको चाँबी हस्तान्तरण गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot