Logo

अमृताको स्वरमा ‘राम्री हुने गाजलुले हो’ भिडियो सहित



काठमाडौं, २१ साउन । गायिका अमृता लुङ्गेली मगरको स्वरमा तीज कोशेली ‘राम्री हुने गाजलुले हो’ बजारमा आएको छ । अमृता लुङ्गेली मगर र साबित्रा बस्नेत भुजेलको संयूक्त तीजभाका अमृता लुङ्गेली मगरको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

शान्तिप्रियाको शब्द तथा सन्तोस श्रेष्ठको संगीत रहेको उक्त गीतमा साबित्रा बस्नेत भुजेलको अभिनय रहेको छ । स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेको गीतका दृश्यहरु सुरेश श्रेष्ठले क्यामेरामा कैद गरेका हुन भने प्रकाश धमलाले भिडियो सम्पादन गरेका हुन ।

https://www.youtube.com/watch?v=I9XXh_zmACE&feature=share



प्रतिक्रिया दिनुहोस्

Screenshot