Logo

तामाङ गाउँमा अफ्नै ‘संसद’ !



काठमाडौं २३ साउन । ठुलोभार्खु गाउँमा तामाङ समुदायको बस्ती छ ।सदरमुकाम धुन्चेबाट करिब ६ किलोमिटर टाढा रहेको यो गाउँका बासिन्दाको भाषा संस्कृति तथा समग्र जीवनशैली समान छ ।

सदीयौँदेखि यहाँ बस्दै आएका तामाङ समुदायको विकाससम्बन्धी ढाँचा र योजना पनि भिन्नै छ ।यस्तै न्यायिक गर्ने परिपाटी पनि आफ्नै प्रकारको छ ।गत शनिवार ठुलोभार्खुमा हरेक घरधुरीको सहभागितामा ह्युल छोक्पा गाउँले भेला बस्यो ।गाउँको संसद भनिने भेलाले कृषि सडक निर्माण खानेपानी निर्माण माने, नाच युवा पुस्तालाई हस्तान्तरण गर्ने र धर्म संस्कृतिको जगेर्ना गर्ने अजेन्डामा छलफल गरेको थियो ।भेलाले आगामी बर्षका लागि चारवटा योजना स्वीकृत गरेको छ ।, नागरिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot