Logo

प्रदिप खड्का अभिनित ‘रोजि’को फूल होइन बोलको गित सार्वजनिक



काठमाडौँ, २३ साउन । अभिनेता प्रदिप खड्का अभिनित चलचित्र ‘रोजि’को फूल होइन बोलको गित सार्वजनिक गरीएको छ । प्रताप दास र प्रभिशा अधिकारीको स्वरमा रहेको यो गित अलिस कार्किको संगित राजेश कुमार श्रेष्ठको शब्दमा निमार्ण गरिएको छ ।

निरक पौडेल निर्देशक रहेको यो फिल्मको फुल होईन बोलको गितलाई ५ लाख भन्दा बढि हेरिसकेका छन। सार्वजनिक गरिएको यो चलचित्रको पहिलो गित रहेको छ ।चलचित्र रोजिको निर्माण आएरा पौडेल र आरोही केसीले गरेका हुन् ।

भिडियो हेर्न यो लिङ्कमा जानुहोस

नेपाली सिने जगतमा लगातार एक पछि अर्काे सफल चलचित्र दिईरहेका नायक प्रदिप खड्काको यो चौँथो फिल्म रहेको छ । यस अघि उनको लिलिविली चलचित्रले राम्रो व्यापार गरेको थियो भने प्रेमगित उनको पहिलो दोस्रो फिल्मको रुपमा प्रर्दशनीमा आएको छ ।

चलचित्र भाद्र २२ बाट प्रर्दशनिमा आउने जानाकरी प्राप्त भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot