Logo

जयराम भन्छ्न् ‘मेरो जीवन नै कलाकारीता हो’



काठमाडौं, २४ साउन । १८ बर्षदेखि कला क्षेत्रमा सक्रिय छन जयराम सापकोटा । उनले सिरियल तिरिमिरी मेरी बास्सै ‘झ्याइकुट्टी’ ‘ढुक्क’ लगायतमा अभिनय गरेका छ्न् ।

त्यस्तै जयरामले चलचित्र ‘निसानी’ ‘मेन्टल’ ‘वान साइट लब’ लगायतमा अभिनय गरेको छ्न । हाल उनी सिरियल चुरिफुरीमा अभिनय गरिरहेका छ्न ।

कला क्षेत्रमा जीवन बिताएका उनी भबिस्यमा ठुलो चलचित्र निर्देशन गर्ने सोच बनाइरहेका छ्न ।गीत समेत गाउने सापकोटाको हास्य गीत समेत चर्चामा छ । भन्छ्न मेरो जीवन नै कलाकारीता हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot