Logo

काठमाडौंमा यसरी मनाईयो विश्व आदिवासी दिवस (फोटोफिचर)



काठमाडौं  २४ साउन । जनजातिहरुले काठमाडौंको भृकुटीमण्डपबाट सहिदगेट न्युरोडगेट, रत्नपार्क हुँदै राष्ट्रिय सभा गृहसम्म र्‍याली निकालेका छन् ।

राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । बिहीबार मध्यान्ह निकालिएको र्‍यालिमा जनजातिहरु आ(आफ्नो भेषभुषामा सजिएर आएका छन् ।

,

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्