Logo

“तिज गित खतम ” सार्वजनिक



काठमाडौँ २४ साउन । नेपाली हिन्दु नारीहरुको महान पर्व तिज आउन केही समाय बांकि नै छ तर हरेक बर्ष झैं यस बर्ष पनि तिजका गितहरुले बजार भने ब्यापक रुपमा तताउन थालिसकेका छन।

यिनै प्रतिस्पर्धाको बजारमा रहेर शिव अखेलीको शब्द सिर्जनामा आधारित “तिज गित खतम ” नामक तिज गीति सार्वजनिक गरिएको छ। गायीका सम्झना भण्डारी र बिनोद भण्डारीको स्वरमा रहेको सो गितमा चरचित संगीतकार नरेश खाती क्षेत्ले सांगित भरेका छन।

भिडीयो हेर्नको लागि तलको लिङ्कमा जानुहोस

बिष्णु सापकोटा “हर्के हल्दार” र रोशनी सापकोटा “बाटुली”को उत्कृष्ट अभिनय रहेको यो गितलाई प्रकाश भट्टको निर्देशन मा तयार पारिएको हो ।
इन्टरटेनमेन्ट प्रा लीको बजार ब्याबस्थापनमा बनेको यो गितको छायाङ्कनमा राजेश घिमिलेले क्यमेरामा कैद गरेका हुन ।

“तिज गित खतम ”लाई बिष्णु शर्माले सम्पादन गरेका हुन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot