Logo

प्रमोदले समृद्धिलाई किन भने ? ‘बास बस यो दिलमा’-भिडियो सहित



काठमाडौं, २५ साउन । चर्चित गायक प्रमोद खरेलको आवाजमा ‘बास बस यो दिलमा’ बोलको नायँ आधुनिक गीत बजारमा आएको छ ।

गायक खरेलको आधिकारिक युटुव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतमा अनुप चापागाई र सन्तोष परियारको शब्द रचना, अविनास राईको संगीत तथा टिका बु्ढाथोकीको संगीत संयोजन रहेको छ ।

अनुप चापागाईको निर्देशनमा तयार पारिएको गीतको भिडियाका दृश्यहरु बुद्ध थापाले क्यामेरामा कैद गरेका हुन भने निशान घिमिरेले सम्पादन गरेका हुन । सुन्दरी मोडल समृद्धि पौडेल र अनुप चापागाईको अभिनय देख्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot