Logo

प्रधानमन्त्रीलाई आज प्रदेश ५ का सांसदले भेट्दै



काठमाडौँ, २५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रदेश ५ का सांसदहरुसँग भेट गर्ने कार्यक्रम तय भएको छ ।  सिंहदरबारमा दिउँसो ३ बजे प्रदेश ५ का सांसदहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटमा प्रदेश ५ को समग्र विकास, राजधानी तथा नामाकरण प्रकरण लगायतका विषयमा छलफल हुने एक सांसदले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot