Logo

नेत्र र महिमाको स्वरमा ‘पशिना’ सार्वजनिक-भिडियो सहित



काठमाडौं, २५ साउन । नेपाली नारीहरुको महान चाँड हरितालिका तीज आउन अझै एक महिना समय बाँकी छ । कलाकारहरुले निरन्तर रुपमा तीजका भाकाहरु बजारमा पठाउने काम गरिहेका छन् ।

यसै क्रममा लोकप्रिय गायक नेत्र भण्डारी र महिमा विश्वकर्माको स्वरमा पशिना बोलको तीज भाका बजारमा आएको छ । सन्धा केसीको शब्द रचना एवम् न गायक भण्डारीको आवाजमा रहेको उक्त गीत मालती डिजिटलले बजार व्यबस्थापन गरेको हो ।

गीतमा करिश्मा ढकाल र सुमन परियारको अभिनय रहेको छ । काजिश श्रेष्ठले निर्देशकन गरेको गीतका दृश्यहरु अजय रेग्मीले क्यामेरामा कैद गरेका हुन भने दीपक बिष्टले गीतको भिडियो सम्पादन गरेका हुन ।



प्रतिक्रिया दिनुहोस्