Logo

टिका पुनको स्वरमा ‘माइती देश सम्झेर’ भिडियो सहित



काठमाडौं, २६ साउन । लोकप्रिय गायिका टिका पुनको स्वरमा नयाँ तीजभाका बजारमा आएको छ । गंगामाला फिल्म्स प्रा.लिको प्रस्तुती रहेको ‘माईती देश सम्झेर’ बोलको गीतका शब्द रचना माडेल दीपाशा बिसीले लेखेकी हुन ।

उक्त गीतको भाका सर्जक हरी बिष्टको रहेको छ । दीपाशा बिसी र टिका जैसीको नृत्य रहेको गीतको भिडियो निर्देशन स्मृति तिमिल्सिना ‘गुरूआमा’ले गरेकी छन् । करन चैसिरले छायांकन गरेको गीतको भिडियो प्रविन भट्टले सम्पादन गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot