Logo

भरतपुर अस्पतालाई केन्द्रिय अस्पताल बनाउन छलफल : मन्त्री यादव



चितवन, २६ साउन । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले डा. गोविन्द केसीका मागलाई मनन गर्दै मेडिकल शिक्षालाई सुधार गर्न लागिएको बताएका छन् ।

शनिबार विहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । त्यस्तै यादवले भरतपुर अस्पतालाई केन्द्रिय अस्पताल बनाउन छलफल चलिरहेको बताए।



प्रतिक्रिया दिनुहोस्

Screenshot