Logo

टेलिकमकी प्रवन्ध निर्देशक कामिनीलाई हटाउन स्पष्टीकरण



काठमाडौं, २७ साउन । सरकारले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक (एमडी) कामिनीराज भण्डारीलाई हटाउनेगरि पूनः स्पष्टीकरण सोधेको छ ।

स्रोतका अनुसार राजभण्डारीको कार्यशैली चित्तबुझ्दो नभएपछि सरकारले उनलाई पूनः स्पष्टीकरण सोधेको छ । यसअघि उनलाई अन्तिम मौकासहित स्पष्टीकरण सोधिएको थियो । तर, अब सोधिने स्पष्टीकरण सोध्दा भने कुनै मौका नदिने सरकारको तयारी छ।



प्रतिक्रिया दिनुहोस्