Logo

मञ्जु पौडेलको तिज गित ‘छम्म छम्म’ सार्वजनिक



काठमाडौँ, २७ साउन । तिजका भाका हरुको प्रतिस्पर्धी बजारमा लोकप्रिय गायिका मञ्जु पौडेलको नयाँ तिज गित ‘छम्म छम्म’ सार्वजनिक गरिएको छ। माया प्रेमलाई विषयबस्तु बनाइएको यो भाकामा मञ्जु पौडेल र सन्तु थापाले कर्णप्रिय आवाज दिएका छन ।

भिडियो हेर्न तलको लिङ्कमा जानुहोस

विएमएस फिल्मस्को बजार व्यवस्थापन गरेको सो गितमा निता ढुङ्गाना र दिपेन्द्र घिमिरेको जोडदार अभिनय रहेको छ । शिव हमालको शब्द सिर्जना तथा पवित्रा सर्तुङ्गी मगरको लय सिर्जनामा तयाार भएको यो तिज भाकालाई प्रकाश भट्टले निर्देशन गरेका हुन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot