Logo

विराटनगर महानगरपालिका परिसरमा बम विस्फोट



काठमाडौं, २७ साउन । विराटनगर महानगरपालिका परिसरमा बम विस्फोट भएको छ। महानगर प्रमुख भीम पराजुलीको कार्यकक्ष बाहिर बम विस्फोट भएको मोरङ प्रहरीले जनाएको छ।

मेयरलाई भेट्न आउने मानिस बस्ने प्रतिपक्षालयमा बम विस्फोट भएको हो। विस्फोटबाट सोफा र झ्यालका सिसामा क्षति पुगेको छ। हालसम्म विस्फोटको जिम्मा कसैले लिएको र थप विवरण आउन बाँकी छ।



प्रतिक्रिया दिनुहोस्