Logo

भुमिकाले ‘बुढो जापान तिर’ भन्दै गाएपछि-भिडियो सहित



काठमाडौं, २७ साउन । खेमराज पौडेल र भुमिका शाहको स्वरमा तीजगीत ‘बुढो जापान तिर’ बजारमा आएको छ । विष्णु न्यौपानेको लय शब्दमा तयार पारिएको गीतको भिडियो निर्देशन तथा छायांकन अमित सापकोटाले गरेका हुन । अमृत चापागाईले सम्पादन गरेको उत्त तीज गीतको भिडियोमा सुजाता ज्ञवाली र शंकर क्षेत्रीको अभिनय देख्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot