Logo

प्रधानमन्त्रीको समृद्धिको प्रतिफल प्राप्त सम्बन्धि ट्वीट



काठमाडौँ, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले निश्चित समयपछि मात्रै समृद्धिको प्रतिफल पाउन सकिने बताएका छन ।

प्रधानमन्त्री ओलीले आज सो कुरा ट्वीट मार्फत बताएका हुन । उनले लेखेका छन, “गरीब देशबाट धनी देश, पछौटे देशबाट सम्पन्न देश, बेरोजगारको देशबाट रोजगारको देश समृद्धिका लागि हाम्रो दिशा यही हो ।”

प्रधानमन्त्रीले हामीसँग स्रोत साधनको कमी नभएको उल्लेख गर्दै भनेका छन, “ती स्रोत साधनलाई समुचित प्रयोग गर्ने स्थायी नीति बनाएर अघि बढिरहेका छौँ । निश्चित समयपछि यसको प्रतिफल प्राप्त हुन्छ ।” रासस



प्रतिक्रिया दिनुहोस्