Logo

विज्ञताको चौथो कृति ‘अदृश्य दृश्यहरु’ सार्वजनिक



काठमाडौं, २८ साउन । बाल साहित्यकार विज्ञता कार्कीको ‘अदृश्य दृश्यहरु’ निबन्ध संग्रह सार्वजनिक गरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २६ गते साउनमा प्रज्ञा प्रतिष्ठानमा विमोचन गरेका थिए ।

एम्बिसन एकेडेमी पुरानो बानेश्वरमा कक्षा ११ मा अध्ययनरत कार्कीले १७ वर्षकै उमेरमा निबन्ध संग्रह सार्वजनिक गरेकी हुन । साहित्यिक परिवार नेपालकी संस्थापक अध्यक्षसमेत रहनुकी कार्कीको यसअघि चित्रभित्र लुकेका शब्द, यात्री सिंह यात्रा उपन्यास २०७००, विज्ञताज् स्टोरिज् कृति एवं दुई दर्जन बढी पुस्तकमा आवरण चित्र प्रकाशित छन् ।



प्रतिक्रिया दिनुहोस्