Logo

केशवको दोस्रो तीजगीत सार्वजनिक-भिडियो सहित



काठमाडौं,२९ साउन । सर्जक तथा गायक केशव रावत र सिरता रावतको स्वरमा तीजको बेला बोलको तीजभाका बजारमा आएको छ । हाईलाईट्स म्युजिकद्धारा युटुवमा सार्वजनिक गरिएको उक्त गीतको शब्द तथा लय सर्जक केशव रावतको रहेको छ ।

सन्दिप न्यौपाने र सिता केसी (रावत) को नृत्य रहेको छ । प्रकाश घिमिरेको निर्देशन रहेको उक्त गीतको छायांकन हुम बहादुर रेग्मीले गरेका हुन ।



प्रतिक्रिया दिनुहोस्