Logo

काठमाडौं प्रहरी प्रमुखमा लामा ल्याउने तयारी



काठमाडौं, ३० साउन । गृह मन्त्रालयले नेपाल प्रहरीको विभिन्न स्थानमा कार्यरत एसएसपीको सरूवा तयारी गरेको छ।

स्रोतका अनुसार काठमाडौं प्रहरी परिसर प्रमुखमा एसएसपी बसन्त लामा, ललितपुर प्रहरी प्रमुखमा एसएसपी रवीन्द्र धानुकलाई ल्याउने तयारी छ।  त्यसैगरी ललितपुरमा कार्यरत एसएसपी गणेश ऐरका ठाउँमा धानुकलाई ल्याइएको हो।



प्रतिक्रिया दिनुहोस्