Logo

प्रधानमन्त्रीले गृहमन्त्रालयसँग सोधे स्पष्टीकरण



काठमाडौं, ११ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व लडाकू लेनिन विष्टलाई विमानस्थलबाटै फर्काएको घटनाबारे गृह मन्त्रालयसँग स्पष्टीकरण सोधेका छन् ।

प्रधानमन्त्रीले २४ घन्टाभित्र लिखित स्पष्टीकरण सोधेका हुन् । सोमबार विहान सम्पादकहरुसँग भएको भेटमा प्रधानमन्त्री ओलीले हिँडहुल गर्न पाउने वैयत्तिक स्वतन्त्रता हनन् भएकोप्रति आफ्नो ध्यान गएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्