काठमाडौं, ११ भदौ । नेकपाका नेता एवम् पूर्व सभासद लालबाबु यादवले सञ्चार लोकतन्त्रको रगत भएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपालीपन साप्ताहिक पत्रिकाको तेस्रो वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले पत्रकारितामा लाग्नेहरुले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको पक्षमा लेख्नुपर्ने सुनाए ।