Logo

पाल्पामा भिरबाट लडेर महिलाको मृत्यु 



दिपक पोखरेल/पाल्पा भदौ १४ : पाल्पाको रैनादेवी छहरा १ शिद्धेश्वरमा  भिर बाट लडेर  एक महिलाको ज्यान गएको छ ।

घास काट्ने क्रममा चिप्लीएर भिर बाट खस्दा ५४ वर्षकी तारा कुमारी सोमैको घटना स्थलमै मृत्यु भएको प्रहरी चौकी  सर्देवाका हवलदार हेम बहादुर डागीले जानकारी दिएका छन । उनको सब पोस्टमाटमको लागि जिल्ला अस्पताल पाल्पामा ल्याइएको छ ।



प्रतिक्रिया दिनुहोस्