Logo

मोदी काठमाडौंमा, राहुल गान्धी पनि भोलि आउँदै



काठमाडौं, १४ भदौ । भारतीय कंग्रेस–आईका अध्यक्ष राहुल गान्धी काठमाडौं आउने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमै रहेको बेला विपक्षी नेता गान्धी पनि आउने भएका छन् ।

मोदी विमस्टेकको चौथो शिखर सम्मेलनका लागि आएका हुन् भने गान्धी तिब्बतको कैलाश मानसरोवरको यात्रामा जानेक्रममा काठमाडौं ओर्लने भएका हुन् । अध्यक्ष गान्धी भोलि (शुक्रबार) काठमाडौंआउन लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot