Logo

‘बलात्कारीलाई कडा कारबाही गर्छु’



काठमाडौं, १६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारमा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्ने बताएका छन् ।

शनिबार कांग्रेस नेताहरु रमेश लेखक, वीरवहादुर बलायर र दिलेन्द्र प्रसाद बडुले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन् । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यामा संलग्न दोषीलाई अहिलेसम्म कारबाही हुन नसकेको भन्दै कांग्रेस नेताहरुले आज प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot