Logo

नेपालका हिमतालको पानी विदेशमा बेच्नुपर्छ : मन्त्री मगर



झापा, २२ भदौ । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले नेपालका हिमतालमा रहेको पानी अन्तर्रा्ष्ट्रिय बजारमा पुर्‍याएर बिक्री गर्ने बताएकी छन् ।

झापाको बिर्तामोडमा रहेको साना शहरी खानेपानी तथा उपभोक्ता संस्थाले निर्माण गरेको पानी प्रशोधन उपकरण सञ्चालनको उद्घाटन गर्दै मन्त्री मगरले नेपाल खानेपानी संस्थानले खानेपानीको अन्तर्रा्ष्ट्रिय व्यापारको सम्भावनाबारे अध्ययन सुरु गरिसकेको समेत जानकारी दिइन् ।

 



प्रतिक्रिया दिनुहोस्