Logo

प्रचण्ड र भारतीय राष्ट्रिय सल्लाहकार डोभालबीच भेटवार्ता



नयाँ दिल्ली, २२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसँग भारतीय राष्ट्रिय सल्लाहकार अजित डोभालसँग बिहिवार साँझ भेटवार्ता भएको छ । भेटका अवसरमा दुई पक्षीय सम्बन्धका बिषयमा छलफल भएको थियो ।

पछिल्लो दुई देशका बीचमा बढ्दै गएको सम्बन्ध र हार्दिकता सुदृढ गर्ने र दुई देशबीच पछिल्लो चरणमा भएका सहमति र समझदारीहरुलाई छिटोभन्दा छिटो तालिका अनुसार कार्यान्वयनमा लैजाने बिषयमा छलफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot