Logo

‘अपराधी जुनसुकै ओहोदाको भए पनि कारवाही हुन्छ’



काठमाडौँ, १ असोज / प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस्