Logo

नेपाली जनसम्पर्क जापानको क्षेत्रिय समिति चयन



काठमाडौं । नेपाली कांग्रेस आवद्ध अन्तर्राष्ट्रिय जनसम्पर्क समिति जापान (किता कान्तो) क्षेत्रिय समितीको तेस्रो अधिबेसनबाट सर्वसम्वत रुपमा नेतृत्व चयन भएको छ ।

आईतबार सम्पन्न भेलाले सभापतीमा बिश्वबन्धु भन्डारी, उप-सभापती क्रमश प्रकाश योगी, भुवन सापकोटा, खिमलाल कडेल चयन भएका छन् ।

त्यस्तै सचिब अर्जुन सुबेदी, सह–सचिब कमल खरेल, कोषाध्यक्ष महेन्द्र थापा सह-कोषाध्यक्ष उजीर कार्की र सदस्यहरु क्रमश मिलन सापकोटा, गोमा कुमारी दनै, राजु धमला चयन भएका छन् ।



प्रतिक्रिया दिनुहोस्