Logo

आन्दोलनमा अवसरवादी घुसेः अध्यक्ष बुढाथोकी



काठमाडौ । बहिर्महित जनमुक्ति सेना नेपालका अध्यक्ष अर्जुन बुढाथोकीले आन्दोलन भित्र केही अबसरबादी छिरेको दाबी गरेका छ्न ।आफू बिरामी परेको बेला मन्त्रालय र पार्टी अफिस चाहरेर बहिर्गमितलाइ बेचेर खाएको उनको आरोप लगाएका छन ।

लेनिन बिस्ट लगायत टोलीसग निरंतर लडेका बुढाथोकीले आन्दोलन बिभाजित नभएको समेत बताए । डाइभर र खलासी लिएर आन्दोलन भएको र माओवादीलाई हेगमा लान अर्बौं चलखेल भएको समेत उनको दाबी छ । दसैं लगतै आन्दोलन हुने उनले जानकारी गराएका छन



प्रतिक्रिया दिनुहोस्