काठमाडौं ४ कार्तिक । पार्टीभित्रको विवादका विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज छलफल गर्दैछ । दुई पटक स्थगित भएको सचिवालेको बैठक आज बोलाइएको छ । सचिवालय बैठकमा तल्लो तहमा पार्टी एकता र समसामयिक विषयवस्तुबारे छलफल गर्ने एजेण्डा अघि सारिएको छ । बैठकमा वरिष्ठ नेता माधव नेपालले चर्को असन्तुष्टि, तल्लो तहको एकीकरण , मन्त्री फेरबदलको एजेण्डामा छलफल हुनेछ ।