Logo

स्वास्थ्य सचिव डा. चौधरीको प्रधानमन्त्री कार्यालयमा सरुवा



काठमाडौं, ७ कात्तिक । विवादित स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको प्रधानमन्त्री कार्यालयमा सरुवा  भएको छ ।  सचिव भएसँगै विवादित बनेकी सचिव चौधरीलाई प्रधानमन्त्रीको कार्यालयमा काज सरुवा गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले पुष्टि गरे ।

स्रोतका अनुसार आर्थिक प्रलोभनमा परेर जथाभावी निर्णय गर्न थालेपछि सचिव चौधरीलाई कारवाहीस्वरुप प्रधानमन्त्री कार्यलयमा सरुवा गरिएको हो । यसअघि स्वास्थ्य सचिव चौधरीले मापदण्ड नै नपुगेको मेडिकल कलेजलाई अस्पताल सञ्चालनको अनुमति दिन लागिपरेको खुलेको थियो ।



प्रतिक्रिया दिनुहोस्