काठमाडौं । नेपाली मोड्लिङ्ग छेत्रकि रानी सम्झना बुढाथोकी एक समय एक्लैजसो राज गरेपनी आजभोली उनको डान्स हेर्न पाईदैन । उनको डान्स हेर्न नपाउनुको कारण अरु केही नभएर उनको मोटोपना हो ।
चेतना सिरियलबाट रङ्गिन दुनियाँमा भित्रीएकि बुढाथोकीका सुपारी चाम्रो ,गङ्गाजिको पानी,लालुपाते नुग्यो भुइतिर लगायतका अधिकान्श गीत चर्चामा आए । उनले टेलिफ्लिम र गीत मात्र होइन केही सिनेमामा पनि मुख्य भुमिकामा काम गरिसकेकी छिन ।
सुरुमा कोरश नाचेर मोड्लिङ्ग्मा आएकी बुढाथोकी अझैपनी पहिलेजस्तै डान्स गर्न र दर्शक माझ आउन चाहन्छिन तर उनलाई उनको मोटोपनाले यी सब कुराबाट टाढा राखिरहेको छ । आखिर किन मोटाईन त सम्झना बुढाथोकी ? एकदिन उनी ठूलो दुर्घटनामा परिन । आखिर त्यो दुर्घटना कसरी, कहिले र के कारण भयो त्यो थाहा पाउन भिडियो हेर्नुहोस
https://www.youtube.com/watch?v=a6BDm2jRem8&feature=youtu.be&fbclid=IwAR0t6w8Mq9mmebsmXlrI5-ZsKSCIpo-xfcz3k-6ft0gPymBbjw2QdhcTy8Q