Logo

बुद्धनगरको फर्निचर ‘फ्याक्ट्री’मा आगलागी



काठमाडौं, १० मंसिर । द्धनगरस्थित एक फर्निचर गोदाममा भीषण आगलागी भएको छ । आगो नियन्त्रणका लागि महानरपालिका र नेपाली सेनाका दमकलहरुसहित प्रहरी र स्थानीयवासीहरु सक्रिय रहेका छन् ।

गोदाम क्षेत्र वरपर बाक्लो बस्ती रहेकाले अन्य घरहरुमा पनि आगो सल्कन सक्ने देखिएको छ । आगलागीबाट लाखौंंको क्षति भएको हुनसक्ने पूर्वानुमान गरिएको छ । तस्विरः उमेश योगी



प्रतिक्रिया दिनुहोस्