Logo

फिजीमा भूकम्पको धक्का



काठमाडौँ,११ मंसिर । फिजीमा मङ्गलबार बिहान ५ दशमलब ६ म्याग्नीच्यूडको भूकम्प गएको छ ।भूकम्पको केन्द्रविन्दु फिजीको राजधानी सुभाबाट ३१७ किलोमिटर टाढा रहेको अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ ।

भूकम्पबाट कुनै क्षति नभएको अधिकारीहरुले बताएका छन् । फिजी विश्वमै भूकम्पीय जोखिम रहेको मुलुक हो ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्