Logo

प्रधानमन्त्रीका सल्लाहकारलाई डा. केसीको झापड (भिडियोसहित)



काठमाडौं, १४ मंसिर । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले यो ९ महिनाको अवधिमा केही पनि राम्रो काम गर्न नसकेको गम्भिर आरोप लगाएका छन् ।

प्रधानमनत्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्याल सँगै रहेको बेला प्राईम टाईम्स टेलिभिजनको चर्चित्र कार्यक्रम ‘जनता जान्न चाहन्छन’ मा पत्रकर ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

केसीले मुलुकको पुँजीगत खर्च अहिलेसम्म १० प्रतिशतसम्मपनि हुन नसकेको गुनासो पोखे । उनले प्रश्न गरे,‘अनि तपाई कसरी पुँजी निर्माण गर्नुहुन्छ । यो अवधिमा ३ सय राजनीतिक दलहरु खुले तर ३ हजार उद्योगहरु बन्द भए ।’

उता प्रधानमन्त्रीका सल्लाहकार अर्यालले पनि यो पहिलो चौमासिकको पुँजीगत खर्चको रिभ्यु गर्दा प्रधानमन्त्री ओली नै सन्तुष्ट नभएको जिकिर गरे



प्रतिक्रिया दिनुहोस्