Logo

उपचारका लागि अध्यक्ष प्रचण्ड मेडिसिटी अस्पतालमा



काठमाडौं,  १६  मंसिर ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्योपचारका क्रममा आज अस्पताल पुगेका छन्।

केही दिन अघि सम्पूर्ण शरीरको चेकजाँच गराउनु भएका अध्यक्ष प्रचण्ड आज दिउँसो पुनः ललितपुर भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन्।



प्रतिक्रिया दिनुहोस्