Logo

नेकपा शिक्षकको दादागिरी : क्याम्पसमा ईकाई कमिटी गठन गर्न दिईएन



लमजुङ, २५ मंसिर । लमजुङ बेसीशहर ११ स्थित् जनकल्याण क्याम्पसमा नेपाल विद्यार्थी संघसम्वद्ध विद्यार्थीहरुले ईकाई कमिटी गठन गर्न खोज्दा नेकपानिकट शिक्षक मिनराज जोशीलगायतका शिक्षकहरुले दादागिरी देखाएर कमिटी नै गठन गर्न नदिएको खुलासा भएको छ ।

उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थी सुजन अधिकारीले आफूहरुलाई नेकपा निकट शिक्षकहरुले क्याम्पसमा नेविसंघको ईकाई कमिटी गठन नगर्न चेतावनी दिएको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्