Logo

मुख्यमन्त्री योगी र प्रदेश प्रमुख कायस्थबीच भेटवार्ता



काठमाडौं, २६ मंसिर । जनकपुर भ्रमणमा आएका भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र प्रदेश नम्बर २ का प्रमुख रत्नेश्वरलाल कायस्थबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

प्रदेश प्रमुख कायस्थलको कार्यालयमा भएको भेटवार्तामा नेपाल–भारत द्धिपक्षीय सम्बन्धको बारेमा कुराकानी भएको थियो । भेटवार्ताका क्रममा नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीको पनि सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्