काठमाडौँ,२८ मंसिर ।दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले आफ्नो कार्यकाल तीन वर्ष पुग्नै लाग्दा मन्त्रिपरिषदमा शुक्रबार हेरफेर गरेका छन। उजले दुई जना उप वित्तमन्त्री सहित १६ जना नयाँ उपमन्त्रीहरु नियुक्त गरेको जनाइएको छ ।राष्ट्रपति मूनले आर्थिक गतिविधिमा सामान्य मन्दी आएको र रोजगारीमा असर पर्न थालेको अनुभव गरेलगत्तै महत्वपूर्ण मन्त्रालयहरुमा हेरफेर गरेका हुन ।एजेन्सी