Logo

सिमलकोरुखमा घाम ताप्दै चिल



पोखरा, १ पुस । पोखराको उत्तरी भेग अर्मलास्थित सिमलकोरुखमा घाम ताप्दै गरेका चिल । पछिल्लो समयमा चिलको संख्यामा बृद्धि आएको स्थानीयवासी बताउँछन् । तस्वीरः हरि बाँस्तोला, पोखरा, रासस



प्रतिक्रिया दिनुहोस्