Logo

कांग्रेस महासमिति बैठक दुई घण्टाका लागि स्थगित



काठमाडौं, २ पुस । नेपाली कांग्रेसको महासमिति बैठक दुई घण्टाका लागि स्थगित भएको छ । सभापति शेरबहादुर देउवाले विधानमा सहमति गर्नका लागि केन्द्रीय समिति बैठकमा जाने बताएर उपसभापति विजयकुमार गच्छदारलाई सभापतित्व दिन खोजेपछि महासमिति भेलाले हुटिङ गरेपछि बैठक दुई घण्टा स्थगित गरेको हो ।

 

 



प्रतिक्रिया दिनुहोस्