Logo

सिरियाबाट अमेरिकी सैनिक फर्किने



काठमाडौँ,४ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले सिरियामा सक्रिय जिहादी सून्य समुदायको संगठन, स्लामिक स्टेट आइएसआइएस पराजित भएको बुधबार एक ट्वीट सन्देश लेख्दै बताएका छन ।

राष्ट्रपति ट्रम्पले अमेरिकी टेलिभिजन च्यानल सीएनएनले अमेरिकाले छिट्टै सिरियाबाट आफ्नो सैनिकलाई पूर्णरूपमा फिर्ता बोलाउने योजना रहेको बताएको केही समयमै अमेरिकी राष्ट्रपतिले आइएसआइएस पराजित भैसकेको बताएका हुन ।

आफ्नो नाम सार्बजनिक नगर्ने शर्तमा एक अधिकारीले भने,“ सिरियाबाट सम्पूर्ण रूपमा सेना फर्किने तयार भइरहेको छ ।” उनले थपे, “हामीले सकेसम्म छिट्टै सिरियामा आफ्नो समूहलाई सघाउने सबैको सुरक्षाको प्रत्याभूत गराउँदै फर्किने तयारीमा छौँ ।”एजेन्सी



प्रतिक्रिया दिनुहोस्