Logo

‘भन्दिउकी आइलभ यु’ भिडियोसहित



काठमाडौं, १० पुस । नेपाली गीत संगीतको बजारमा गायक् तथा मोडल् साजन् ओलिको लोकदोहोरि गित “भन्दिउकि आइलभ् यु” नामक एल्बम बजारमा आएकोछ जस्मा चर्चित गाइका जोति मगर र साजन् ओलि माया पिरति सङ्ग समन्धित फरकधारको लोकदोहोरि गित भर्खरै मात्र बजारमा आएको छ।

मार्मिक तथा समय सान्दार्भिक लोकदोहोरि गित गीत “भन्दिउकि आइलभ् यु” मा शब्द संगीत साजन् ओलिको रहेको छ् भने स्वोर चर्चित गाइका जोति मगर् र साजन् ओलिको रहेको छ् सो गितमा कर्चित मोडल् रिना थापा र् जित साउदको उत्कृस्ट अभिनय रहेको छ्।

तेस्तै यस गिइतको निर्देशन बिक्रम् चौहान्ले गरेक थिय भने छायाङ्कन प्रकश खडकाले गरेक थिय तेसतै यस गितको भिडियो सम्पादन् मिलन बि।क ले गरेका थिय यस गितको साजन ओलि युटुब चेलने बजार ब्यब्स्थापन् गरेकोछ्।



प्रतिक्रिया दिनुहोस्

Screenshot