
काठमाडौं, १२ पुस । पुर्णकला बिसी र हरि सुनारको स्वरमा रहेको लोक तथा दोहोरी गीत ‘झमझम पानि परेको रात’ बजारमा आएको छ । युटुवमा सार्वजनिक गरेको थोरै समयमा यो गीत लाखौले हेरिसकेका छन् । टिपिकल भाका रहेको यो गीतमा रात्री कालिन प्रेमील शब्दहरु समावेश गरिएका छन् ।
लोकप्रिय संगीतकार झलक संगीतमको भाका, संगीत संयोजन र निर्देशन रहेको गीतका शब्द सुवास केसीले लेखका हुन । केसी र जुना गुरुङको अभिनय रहेको छ । करण चैसिरको छायांकन तथा मनोज कार्कीले भिडियो सम्पादन गरेका छन ।
https://www.youtube.com/watch?v=Zn2l-u1IPkY