Logo

काठमाडौंको जोरपाटीमा बस्ने मेनुका कार्की हिजोदेखि वेपत्ता



काठमाडौं, १४ पुस । संघीय राजधानी काठमाडौंको जोरपाटी स्थीत नयाँबस्तीमा बस्ने खोटाङ विजयखर्क ०१ घर भएकी १० वर्षीया मेनुका कार्की गत पुस १३ गते बिहानदेखि वेपत्ता भएकी छन् ।

राष्ट्रिय संगीत कर्मी संघका अध्यक्ष राजेन्द्र कार्कीका अनुसार बालिका कार्की हिजो पुस १३ गतेबाट हराएकी हुन । उनलाई भेटाउने महानुभावहरुले ९८५१०४६८६४ वा नजिकको प्रहरी चौकीमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्