Logo

स्मृतिको स्वरमा आयो नयाँ गीत (भिडियोसहित)



काठमाडौं, १५ पुस । प्रमेश उपाध्याय, सन्तोष रेग्मी र स्मृती बजगाईंको स्वरमा ‘सानु बिहे भोकी भा छैन’ बोलको गीत बजारमा आएको छ ।
सर्जक शितलराज गिरीको उत्कृष्ट लय-शब्द सिर्जनामा तयार भएको यस गीतमा म्युजिक भिडियोमा सञ्जिव ठकुरी तृष्णा खड्का र गोपाल केशीको अभिनय देख्न सकिन्छ ।

केशब खत्रीको निर्देशनमा भिडियो तयार भएको हो । केशव खत्रीको छायांकन तथा अनिल रानाले गीतको म्युजिक भिडियो सम्पादन गरेका छन् ।

https://www.youtube.com/watch?v=vN2FcYti2pk

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot