Logo

सिटिईभिटिको अध्यक्षमा बिष्ट



काठमाडौं, १५ पुस । अखिल क्रान्तिकारी विद्यार्थी संगठनले सिटिईभिटिका उपाध्यक्ष वीरेन्द्र बहादुर बिष्टलाई अध्यक्षको जिम्मेवारी दिएको छ । उपत्यका जिल्ला समितिको तर्फबाट शिक्षा क्षेत्रको सुधार र विकासका लागि आश्वक क्रियाकलापलाई सञ्चाल गर्न भन्दै एक प्रेस विज्ञप्ती जारी गरेर यस्तो जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस्